१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम

सरकारले नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै एक खर्ब रुपैयाँ बराबरको योगदान रकम पुगेको छ ।