एसीसी यु-१९ प्रिमियर कप : हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

हङकङविरुद्ध १ सय २० रनको फराकिलो जित निकाल्दै नेपाल एसीसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।