नयाँ दिल्ली – भारतीय चलचित्र उद्योगका दिग्गज, सदाबहार सुपरस्टार धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ। रोम्यान्स, कमेडीदेखि लिएर कडा एक्सनसम्मका भूमिकामा समान कौशल प्रदर्शन गर्ने क्षमता भएकाले उनलाई बलिउडका सर्वाधिक बहुप्रतिभाशाली अभिनेतामध्ये मानिन्छ। उनको निधनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् । धर्मेन्द्रको निधनसँगै भारतीय सिनेमाको एक महत्वपूर्ण अध्याय अन्त्य […]