६३ वर्षीया महिलाको हत्या आरोपमा पाँच जना पक्राउ

तामाङको घरबाट दुई तोला ५० लालको सुनको सिक्रीसहित १५ लाख ३६ हजार ७ सय बराबरको नगद लुटपाट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।