बौद्धकी साम्राज्ञी मोक्तान बनिन् १८ औं मिस तामाङ

१८ माघ, काठमाडौं । काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तानले १८ औं मिस तामाङको ताज पहिरेकी छिन् । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै साम्राज्ञीले मिस तामाङको ताज जितिन् …