युवाहरूको महत्त्व नेपाली कांग्रेसले बुझेको छ: शेखर कोइराला

कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको काम अघि बढाउनु रहेको कोइरालाले बताए।