पार्टीहरू आजै छाड् भन्छन्, जेनजीहरू पनि छाड् भन्छन्, हामी त अचानो भयौं- प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्की आफूहरू दल र जेनजी दुवैबाट अचानोमा परेको बताएकी छन्।