आर्थिक मुद्दामा केन्द्रित हुँदै महासंघले ‘सर्वपक्षीय राष्ट्रिय संवाद’ आयोजना गर्ने, प्रधानमन्त्री कार्की पनि सहभागी हुने
प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजीक्षेत्र, नवयुवा (जेन–जी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने बताइएको छ ।