श्रीलंका ‘ए’ सँग दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका 'ए' सँग भएको दोस्रो अभ्यास टी-२० खेलमा पनि हार बेहोरेको छ ।
बिहीबार कोल्ट्स मैदानमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको …