काठमाडौँ। पाकिस्तानले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले जितेको छ। पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तान र ओमान आमनेसामने हुँदा ओमानलाई जित्न १६१ रनको लक्ष्य दिइएको थियो। तर, ओमान १६.४ ओभरमै ६७ रनमा ६७ रनमा समेटियो। ओमानका लागि हम्माद मिर्जाले सर्बाधिक २७ रन बनाएका थिए भने आमिर […]