सरकारले भन्यो- जेनजी आन्दोलनको प्रतिवेदनबारे विस्तृत भोलि आउँछ

१ चैत, काठमाडौं । सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक हुने बताएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा गृहमन्त्री समेत रहेका सरकारका …