कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

‍नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नु अन्तरिम सरकारको दायित्व र जिम्मेवारी दुवै भएको बताएका छन् ।