काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्लेलाई नै अगाडि सार्ने भएको छ। चर्चित अर्थशास्त्रीसमेत रहेका वाग्लेलाई नै अर्थमन्त्रालयको जिम्मेवारी दिन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच सहमति जुटेको स्रोतको दाबी छ। बालेननिकट स्रोतका अनुसार अर्थमन्त्रीमा वाग्लेको नाम निर्विकल्प देखिएको हो। सामाजिक, शैक्षिक र विज्ञताको हिसाबले पनि परिपक्व भन्दै वाग्लेलाई अर्थको जिम्मेवारी दिनु […]