Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
लिग २ः नेपालद्वारा ओमानसामु २५७ रनको लक्ष्य प्रस्तुत, शेख दाजुभाइको उल्लेख्य पारी
आसिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि सतकीय साझेदारी गरेपछि आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
पूर्ण विवरण