सामाजिक द्वन्द्वका नयाँ स्रोत र साधन

नेपालको राजनीतिक बहसमा वर्षौंदेखि पुरातनवादी कम्युनिस्ट चिन्तन हाबी छ, जसको मुख्य स्रोत माक्र्सवाद नभई माक्र्सवादको स्टालिन–माओ व्याख्या हुन्।