नारी आत्मरक्षाका लागि ‘मिसन साहसी’, असोज २५ सम्म चल्ने

काठमाडौं, २३ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मिसन साहसी कार्यशाला सुरु गरेको छ । २३ देखि २५ असोजसम्म राजधानीमा चल्ने कार्यशाला नारी सुरक्षा, आत्मविश्वास र आत्मरक्षाका लागि गरिएको प्राज्ञिकले जनाएको छ । कार्यशालाको उदघाटन नेपाल प्रहरीका पूर्व एआइजी दुर्गा सिंहले गर्नुभएको हो । उहाँले महिलामा आफ्नो सुरक्षाका लागि सर्वप्रथम आफै आत्मविश्वासी र सशक्त हुनुपर्ने […]