सदभाव र राहुलले एसिया–पेसिफिक एमेच्योर च्याम्पियनसिप खेल्ने
२ कात्तिक, काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले एसिया–पेसिफिक एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन् ।
दुबईस्थित इमिरेट्स गल्फ क्लबमा अक्टोबर २३ देखि २६ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिन सोमबार दुबई …