गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना
मेरो पाऊमा आज, मखमली चोलो, तिमी देउ या नदेउ लगायत सयौं गीतहरूकी गायिका मीरा राणालाई काठमाडौं चण्डोलस्थित उनकै घरमा भेट्न जाँदा उनी सामान्य दैनिकी सुरु गर्ने सुरमा थिइन् ।
सके त्यसदिनको उनको रियाजको दैनिकी सकिएको थियो …