नेपाललाई चाहिएको ७ खर्ब रूपैयाँ, जलवायु कोषले छुट्टयायो ३ अर्ब, तैपनि किन ऐतिहासिक?
रोचक कुरा के छ भने, अन्तर्राष्ट्रिय जलवायु राजनीतिमा यही निर्णयलाई 'ऐतिहासिक' मानिएको छ।
जलवायु विज्ञ मञ्जित ढकालले पनि बैठकपछि सेतोपाटीसँग कुरा गर्दै 'ऐतिहासिक निर्णय' भनेका थिए।
उनले यसो किन भने?