दशैँपछि खुलेको बजारमा सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो

काठमाडौं । दशैँको बिदापछि खुलेको नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आइतबार (कात्तिक ८) छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्यमा आएको यो गिरावटसँगै बजारमा सुन खरिद गर्ने उपभोक्ताको चासो बढ्ने देखिएको छ। पछिल्लो समय सुनको मूल्यमा उतारचढाव देखिँदै आएको […]