काठमाडाैं । रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडक मंगलबार राति बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी कार दुर्घटना हुँदा उनीहरुकाे मृत्यु भएकाे हाे। सैनामैना–८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिकको मृत्यु भएको जिल्ला प्रहरी […]