काठमाडौं– संयुक्त संघर्ष समिति नेपालले माइतीघरमा प्रहरीको घेरा भित्र प्रदर्शन गरेको छ । साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको प्रतिरोध गरौँ ! राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एकजुट होऔँ भन्ने नारासहित संयुक्त विरोध कार्यक्रम भएको हो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी