काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार युवराज सिंह सम्राले आक्रमक शतक र कुशल भुर्तेलको अर्धशतकले पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका पोखराले सम्राको यस सिजनको पहिलो शतकमा ३ विकेट गुमाएर २१७ रन बनाएको हो । युवराज सम्राले ४५ बलमा १० […]