सिंजाका युवा कामको खोजीमा कालापहाड : सिंहदरबार आयो, रोजगारी आएन

स्थानीय सरकारले 'गाउँ–गाउँमा सिंहदरबार' भनेर घोषणा गरे पनि जुम्लाको सिंजा गाउँपालिकाका युवाले अझै सिंहदरबार देखेका छैनन्।