काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाएसँगै रायमाझी रिहा भएका हुन् । उनले कारागारमा तीन वर्ष ६ महिना कैद भुक्तान गरिसकेका […]