पुनर्निर्माण कोषमा देखिएन उत्साह, असोज मसान्तसम्म ६ करोड १० लाख मात्र संकलन

१७ कात्तिक, काठमाडौं । सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा उत्साहजनक सहभागिता देखिएको छैन । अर्थ मन्त्रालयले ८ असोजमा यस्तो कोष निर्माण गरी सहयोगका लागि आन्तरिक तथा बाह्य क्षेत्रसँग आह्वान गरेको थियो । तर, असोज …