अमेरिकी सरकार शटडाउनको असर : विमानस्थलहरूमा उडान कटौती, लाखौँ यात्रु प्रभावित

लामो समयदेखि जारी अमेरिकी सरकार शटडाउनका कारण उडान तालिकामा ठूलो अवरोध देखिएको छ। अमेरिकी सरकारको आदेशअनुसार व्यस्त विमानस्थलहरूमा उडान कटौती गर्ने निर्णय भएपछि एयरलाइन्सहरू तालिका पुनर्संयोजन र यात्रुहरूको प्रश्नहरुको बाढी सम्हाल्न व्यस्त भएका छन्। अमेरिकी ट्रान्सपोटेशन सेक्रेटरी सीन डफीका अनुसार एयर ट्राफिक कन्ट्रोलमा सुरक्षाको जोखिम बढ्दै गएपछि उडान कटौती गर्न बाध्य भएको बताएको थिए । […]