यामाहा चङ्गाचेट अफर : बुटवलकी सरस्वतीले जितिन् १० लाख, पोखराका तेजबहादुरलाई ‘आर १५’ बाइक

९ मंसिर, काठमाडौं । यामाहा नेपालले दसैंतिहार लक्षित ‘चङ्गाचेट जितौं १० लाखसम्म’ अफर अन्तर्गत विजेतालाई पुरस्कार प्रदान गरेको छ । एमएडब्लू राइड्स प्रालिले आज काठमाडौंमा कार्यक्रम आयोजना गरी अफरमा १० लाख रुपैयाँ जितेकी बुटवलकी सरस्वती खनाल …