युक्रेनलाई पुटिनको प्रस्तावः तत्काल र सिधा वार्ता गर्न चाहन्छु
२८ वैशाख, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग सिधा र तत्काल वार्ता गर्न चाहेको बताएका छन्। उनले मे १५ देखि नै वार्ता सुरु गर्ने इच्छा व्यक्त गरेका हुन्।
शनिबार अबेर रात टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्दै …