महासंघको मध्यस्थतामा मिलेन महसुल विवाद, प्राधिकरणले दोहोरो चरित्र देखाएको उद्योगीको आरोप

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले मौखिक सहमति गरेर समाधान भएको भनिएको डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद फेरि जटिल मोडमा पुगेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष विवादित रकमको ५ प्रतिशत धरौटी बुझाएर उद्योगीलाई राहत दिने सहमति भएको दाबी गरे पनि उद्योगीहरुले भने उक्त सहमति व्यवहारमै कार्यान्वयन नभएको बताएका छन्। महासंघको मध्यस्थतामा […]