सिराक्युज विश्वविद्यालयअन्तर्गतको ट्रान्जेक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउस (टीआरएसी) द्वारा सङ्कलित कार्यकारी अध्यागमन समीक्षा कार्यालयको तथ्याङ्कअनुसार, जनवरी २०२५ देखि जुन २०२६ सम्मको १८ महिनाको अवधिमा अमेरिकी अध्यागमन अदालतहरूले १ हजार १६२ नेपाली नागरिकविरुद्ध देश निकाला आदेश जारी गरेका छन्। यो सङ्ख्या विगत २८ वर्षमा नेपालीहरूविरुद्ध जारी भएका कुल देश निकाला आदेशको २५ प्रतिशत हो। डोनाल्ड ट्रम्पको पहिलो […]