इन्फिनिटी लघुवित्तका लगानीकर्ताले कमाए २२ प्रतिशतभन्दा बढी, यी हुन् साताका शीर्ष १० कम्पनी

गत साता सेयर बजारमा सुधार आउँदा लघुवित्त, जलविद्युत् तथा वित्तीय क्षेत्रका केही कम्पनीका लगानीकर्ताले उल्लेख्य आम्दानी गरेका छन् । साता कारोबार भएका पाँचै दिन बजार बढ्दो क्रममा रहँदा शीर्ष १० कम्पनीको सूचीमा लघुवित्त र जलविद्युत् कम्पनीको दबदबा देखिएको छ । गत साता इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी २२.४१ प्रतिशत आम्दानी गरेका छन् । त्यस्तै धौलागिरी […]