भारतीय मिडियामा अर्थमन्त्री वाग्ले : शिशिर खनालको कुरामा विमतिसहित अरू के–के भने ?
वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को पहिलो विदेश भ्रमण अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने भए पनि पहिलो औपचारिक भेट भने भारतबाट सुरु हुने बताए ।