म नयाँ सोच बोकेको युवा उद्यमी

जब सरकार स्थिर, नीति स्पष्ट र प्रशासन सरल हुन्छ, तब युवाहरूले देशमै लगानी गर्न सहज महसुस गर्छन्। युवाको लगानीले रोजगारी सिर्जना गर्छ, आत्मनिर्भर अर्थतन्त्र बनाउँछ र वैदेशिक पलायन घटाउँछ।