कांग्रेस सहमहामन्त्री खुलामा २४९१ मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । खुलामा नौँ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् । जसमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको हो । दुई हजार ४९१ मत गणना गर्दा खतिवडाले एक हजार १२५ मत पाएका छन् भने […]