बूढीगण्डकी बाढी : आरूघाट–माछीखोला सडकको लेदो हटाइँदै, भोलिसम्म सडक खुलाउने तयारी

२६ असोज, गोरखा । बूढीगण्डकी बाढीले क्षति पुर्‍याएको आरूघाट–माछीखोला सडकखण्ड मर्मतको काम सुरु भएको छ । पहिरोले अवरुद्ध छेपारेभीर र सोती क्षेत्रमा मेसिन लगाएर मर्मतको काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ । ‘छेपारेभीरमा दुई वटा …