रासायनिक मलको विकल्पमा गड्यौले मल

स्याङ्जा । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने गरेका छन् । रासायनिक मलको अभावमा स्याङ्जाका कृषक विकल्पका रूपमा गड्यौले मलको प्रयोग गर्नेतर्फ आकर्षित भएका हुन् । गड्यौले मलमा अन्य जैविक मलको तुलनामा बिरुवालाई चाहिने अधिक तथा सूक्ष्म पोषक तत्त्वलगायत सूक्ष्म तत्त्व अधिक मात्रामा पाइने भएकाले रासायनिक मलको विकल्पमा गड्यौले […]