जेन-जी आन्दोलनमा फुटाइएको चाबहिलको ट्राफिक बत्ती जडान, एआईजी कार्कीद्वारा उद्घाटन

जेन-जी आन्दोलनमा उपत्यकाका ७२ वटा ट्राफिक बत्तीमध्ये ६३ वटा फुटाइएको थियो। जसमध्ये हाल २८ वटा जडान भइसकेको छ।