पोखरामाथि लुम्बिनीको एकपक्षीय जित, ५० बल बाँकी छँदै हराएर अंकतालिकाको शीर्ष स्थानमा
कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङ र रुबेन ट्रम्पलम्यानको घातक बलिङप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्समाथि ८ विकेटको फराकिलो जित हात पारेको छ।