कृष्ण रोज्ने कि कृष्णप्रसाद, कार्यवाहकज्यू ?

धृतराष्ट्र किन सदैव दृष्टिविहीन रहे ? त्यत्रो दैवी शक्तिहरू थिए, तर किन गरिएन उनको आँखाको उपचार ? मैले पहिले नै लेखेको थिएँ- सत्ता उसै पनि त अन्धो (दृष्टिविहीन) हुन्छ, त्यसैले होला । आज सोच्दैछु, यो जमानाको …