४५ बलमै सम्राको शतक, पोखराले बनायो एनपिएल इतिहासकै दोस्रो ठूलो योगफल

क्यानडाका युवा ब्याटर युवराज सिंह सम्राको विस्फोटक शतक र कुशल भुर्तेलको अर्धशतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ।