निर्वाचनमय वातावरण बनाउन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्।