दाप्चाको इतिहास, सम्पदा र पर्यटन पुनर्जागरणको खोजीमा फोटोग्राफी पदयात्रा

पुरानो व्यापारिक बस्तीको पहिचान पुन:स्थापित गर्ने स्थानीय प्रयास, सम्पदा संरक्षण, रोटरी क्लव अफ धुलिखेल, समुदायको सहभागिता र अन्तर्राष्ट्रिय सहकार्यलाई जोड्दै नमोबुद्धदेखि काक्रेसम्म काभ्रे सम्पदा अन्वेषण तथा फोटोग्राफी पदयात्रा काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका क्षेत्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले समृद्ध छ। नमोबुद्धको धार्मिक महत्वसँगै आसपासका पुराना बस्ती, व्यापारिक मार्ग, मठमन्दिर, पाटीपौवा, ढुङ्गेधारा, मौलिक […]