कोशी सरकारले केन्द्रको दासता स्वीकारेको भन्दै पूर्वमुख्यमन्त्रीको आपत्ति
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता केदार कार्कीले कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बहानामा प्रदेश सरकारले केन्द्रको दासता स्वीकार गरेको भन्दै आपत्ति जनाएका छन्।