कर्णालीलाई मध्यम लक्ष्य - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १ सय ४० रनको चुनौती दिएको छ। टस जितेर कर्णालीले ब्याटिङ गर्ने निर्णय गर्दा सुदूरपश्चिमले पहिले ब्याटिङमा उत्रियो। उसले २० ओभरमा विकेट ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो। पहिलो ओभर बलिङ गर्न आएका कर्णालीका कप्तान सोमपाल कामीले विकेट मेडन ओभरबाट