एमाले रौतहटबाट २४ जना प्रतिनिधि चयन

१३ मंसिर,  रौतहट । नेकपा एमाले रौतहटले एघारौं राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधि टुंगो लगाएको छ । रौतहट–४, मा मतदानबाट प्रतिनिधि चयन गरिएको छ । बाँकी क्षेत्रमा भने निर्विरोध चयन भएका छन् । रौतहट–१, बाट बबन सिंह, सचिदानन्द साह, …