काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस सहित विभिन्न विषयमा कुल ३३ छात्रवृत्ति उपलब्ध गराउने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा चिकित्सा शिक्षा आयोगले उक्त छात्रवृत्तिका लागि आवेदन प्रक्रिया अघि बढाएको छ । चिनियाँ सरकारी छात्रवृत्ति कार्यक्रमअन्तर्गत एमबीबीएस कार्यक्रमका लागि ४ सिट छुट्याइएको छ । त्यसैगरी स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि पिएचडी तहमा इन्जिनियरिङ, […]