माफ गर प्रिय मान्छे!

उनीहरूलाई न्यानोपन दिन म  अगेनामा हर बिहानी र साँझ बलिरहेँ खरानी बनेपछि थाहा पाएँ अगाडि ढोगेर पछाडि लात हान्नेहरूको पहिचान र म विवश भएँ हुरीसँग मिसिएर टाढा जान!