सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण नगरिँदा स्थानीय नागरिक अनावश्यक आर्थिक तथा कानुनी मारमा परेका छन् । सडकले ओगटेको निजी जग्गाको लगत कट्टा नहुँदा नागरिकले प्रयोग गर्न नपाउने जग्गाकोसमेत निरन्तर राजस्व तिर्नुपर्ने बाध्यता रहेको छ । विकासका नाममा प्रयोग भइसकेको जग्गाको कानुनी हैसियत नटुङ्गिँदा स्थानीय बासिन्दा पीडित बनेका हुन् । सडक […]