ओलीको शुभकामना पोस्टमा अधिकांश कमेन्ट:
‘नो ओली, वन्ली बालेन’
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा पोस्ट गरिएको माघे सङ्क्रान्तिको शुभकामना सन्देशमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा नारा लगाउँदै कमेन्टको बाढी आएको छ।